IME Life New
GBIME

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा प्रमुखमा रमेशकुमार पोखरेल नियुक्त हुने निश्चित भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले पोखरेललाई कार्यकारी निर्देशकका लागी छनोट गरिएको हो ।

लोक सेवा आयोगले गत कार्तिक ६ र ७ गते लिएको अन्तर्वार्ताको आधारमा सरकारलाई तीन जनाको नाम सिफारिश गरेको थियो । आयोगले डा.दामोदर बसौला, श्रीमान् कार्की र रमेशकुमार पोखरेलकोे नाम सिफारिश गरेको थियो । आयोगले अन्र्तवार्ताको आधारमा डा.बसौललाई पहिलो नम्बरमा छनौट गरे पनि सरकारले उनलाई बाईपास गरी तेस्रो नम्बरमा परेका पोखरेललाई नियुक्त गरेको थियो । पोखरेल नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS