काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई हालसम्म दिदै आएको अतिरिक्त सेवा सुविधाहरु यस बजेटमा खारेज गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको बताएका हुन् । सरकारी कर्मचारीका अनावश्यक सेवा सुविधा र अतिरिक्त खर्च कटौती गरेको बजेटमा उल्लेख छ। ।
सरकारी कर्मचारीहरुको अतिरिक्त सेवा सुविधाहरु खारेज
