IME Life New

सरकारी कर्मचारीहरुको अतिरिक्त सेवा सुविधाहरु खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई हालसम्म दिदै आएको अतिरिक्त सेवा सुविधाहरु यस बजेटमा खारेज गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको बताएका हुन् । सरकारी कर्मचारीका अनावश्यक सेवा सुविधा र अतिरिक्त खर्च कटौती गरेको बजेटमा उल्लेख छ। ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS