IME Life New
GBIME

लकडाउन अवधिभर सुनको मुल्य स्थीर

SPIL
Global College
Nepal Life

काठमाडौं । सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ । जसले गर्दा सुनको नयाँ मूल्य नतोकिने सुनचाँदी व्यवसायी महासँघले जनाइएको छ ।

हिजो चैत १० गते सोमबार महासँघले छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार ७०० रुपैयाँ तोकको थियो।

Crest

त्यस्तै, चाँदीको भाउ भने प्रतितोला ७२० रुपैयाँ तोकेको थियो। अब आगामी एक साता सुन सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषण गरेसँगै सबैजसो सुनपसलहरु बन्द भएका छन्। जसले सुनचाँदी व्यवसायी महासँघले सुनचाँदीको नयाँ मूल्य नतोक्ने घोषण गरेको हो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS