IME Life New
GBIME

युनाईटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद आउँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

पूँजी पुराउँन साझेदार नपाए पछि युनाईटेड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयरको विकल्प चयन गरेको छ । बीमा समितिले तोकेको पूँजी कायम गर्न युनाईटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ ।

बीमा समितिबाट स्वीकृत पाउँने वित्तिय कम्पनीको बिषेश साधारण सभाले हकप्रद सेयरको पारित गर्ने तयारी गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजीको ३० करोड २४ लाख रुपैयाँ छ । हकप्रद सेयर पनि कम्पनीको पूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्ने भएको छ ।

Crest

कम्पनीले यस अघि विदेशी साझेदारको खोजीको गरेको थियो । स्वदेशी केही कम्पनीसँग मर्जरको कुरा चले पनि सफल नभएपनि कम्पनीले हकप्रद सेयर जारी गर्ने निर्णयमा पुगेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS