IME Life New
GBIME

बिमा तालिम इन्स्टिच्यूट आईतबार देखि सञ्चालन हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

अध्यक्षमा राजु रमण पौडेल नियुक्त भए भने सिईओमा भोजराज शर्मा

इन्स्योरेन्स खबर/काठमाडौँ : बिमा तालिम इन्स्टिच्यूट (आईटिआई) आईतबार देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । बिमा समिति र बिमा कम्पनीहरुहको सहकार्यमा स्थापना हुन लागेको इन्स्टिच्यूटले चालु आर्थिक बर्ष देखि नै तालिमहरु संचालन गर्ने समितिले बताएको छ।
इन्स्टिच्यूटको अध्यक्षमा समितिका निर्देशक राजु रमण पौडेललाई नियुक्त गरिएको छ भने कार्यकारी प्रमुखमा बिमा विज्ञ भोजराज शर्मालाई नियुक्त गरिएको छ ।
नेपालको बिमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएपछि समितिले बिमा एकेडेमीको परिकल्पना गरेको थियो । करिब एक दशक अघि देखि नै एकेडेमीको परिकल्पना गरिए पनि यसले पूर्ण रुप भने पाउँन सकेको थियो । यद्यपी समितिले चालु आवका देखि भने यसको औपचारिक शुभारम्भ गरी तालिमहरु सञ्चालन गर्ने भएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS