IME Life New
GBIME

नेपाल धितोपत्र बोर्डले स्वीकृत गर्यो एभरेष्ट इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई हकप्रद शेयर जारी गर्नका लागि स्वीकृति दिएको छ ।

Crest

कम्पनीले १४ करोड ३ लाख ३२ हजार ५ सय कित्ता हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड बाट कात्तिक ४ गते स्वीकृति पाएको हो । धितोपत्र बोर्ड बाट स्वीकृति पाए सँगै कम्पनीले संस्थापक तर्फ शेयर स्वामित्व कायम गर्न सर्वसाधारणका लागि १ बराबर १ दशमलव शून्य ५ (१ः१.०५) को अनुपातमा १४ करोड ३ लाख ३२ हजार ५ सय कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।कम्पनीको विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS