IME Life New

नेपाल धितोपत्र बोर्डले स्वीकृत गर्यो एभरेष्ट इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई हकप्रद शेयर जारी गर्नका लागि स्वीकृति दिएको छ ।

Esewa
Crest

कम्पनीले १४ करोड ३ लाख ३२ हजार ५ सय कित्ता हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड बाट कात्तिक ४ गते स्वीकृति पाएको हो । धितोपत्र बोर्ड बाट स्वीकृति पाए सँगै कम्पनीले संस्थापक तर्फ शेयर स्वामित्व कायम गर्न सर्वसाधारणका लागि १ बराबर १ दशमलव शून्य ५ (१ः१.०५) को अनुपातमा १४ करोड ३ लाख ३२ हजार ५ सय कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।कम्पनीको विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS