IME Life New
GBIME

अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजी बीच बीमा सेवा सम्झौता

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्


अजोड इन्स्योरेन्स लिमिटेड र लिचि टेक्नोलोजी प्रा. लिको नयाँ योजना चुकल डट कम सँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

बुधबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धकश्री महेश राज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष शिवन्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

Crest

उक्त सहमतिसँगै लिचि टेक्नोलोजीका ग्राहकहरूले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जिवन बीमा अन्तर्गत सामूहिक दुर्घटना बीमा र अन्य सुविधा लिचि टेक्नोलोजी कासबै ग्राहकहरुले प्राप्त गर्न सक्ने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS