IME Life New

एक सातामा ४९ अंकले शेयर बजार घट्दा पनि शेयरमूल्य डबल हुने कम्पनी कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ४९.०६ अंकले घटेको छ। गत साता २७३४.६० विन्दुमा बन्द भएको बजार यो साता २६८५.५४ विन्दुमा बन्द भएको छ।

यो साता एभरेष्ट कलरको शेयर मूल्य १०१.०९ प्रतिशतले वृद्धि भएको छ। गत साता ६५१.१० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १३०९.३० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ६५८.२० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.५६ प्रतिशतले वृद्धि भएको छ। गत साता ८०६.०० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ८५८.९० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ५२.९० रुपैयाँले बढेको छ।

तेस्रोमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य ५.०१ प्रतिशतले वृद्धि भएको छ। गत साता २४९.५० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता २६२.०० रुपैयाँमा बन्द भएको छ। यो साता बैंकको बजारमूल्य प्रतिकित्ता १२.५० रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS