IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०.१२ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ६९ कम्पनीको शेयरभाउ बढेको छ भने १९९ वटाको घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS