IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार उच्च अंकले घटेको छ। नेप्से परिसूचक आज ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका २ वटा समूहमात्रै बढेका छन् भने ११ वटा घटेका छन्। आज लघुवित्त समूह सर्वाधिक ०.४४ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक २.७६ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज ४६ कम्पनीको शेयरभाउ बढेको छ भने २०४ वटा कम्पनीको घटेको छ।

आज बजारमा ९ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३९ करोड २८ लाख रुपैयाँ
  • ट्रेड टावरः ३७ करोड रुपैयाँ
  • शिवम सिमेन्टः ३३ करोड २८ लाख रुपैयाँ
  • बुटवल पावरः ३० करोड ५८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २४ करोड ६५ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः २२ करोड ६८ लाख रुपैयाँ
  • कालिका पावरः २१ करोड ९५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड ९० लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः २० करोड १३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १८ करोड ९२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS