IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार उच्च अंकले घटेको छ। नेप्से परिसूचक आज ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका २ वटा समूहमात्रै बढेका छन् भने ११ वटा घटेका छन्। आज लघुवित्त समूह सर्वाधिक ०.४४ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक २.७६ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ४६ कम्पनीको शेयरभाउ बढेको छ भने २०४ वटा कम्पनीको घटेको छ।

आज बजारमा ९ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३९ करोड २८ लाख रुपैयाँ
  • ट्रेड टावरः ३७ करोड रुपैयाँ
  • शिवम सिमेन्टः ३३ करोड २८ लाख रुपैयाँ
  • बुटवल पावरः ३० करोड ५८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २४ करोड ६५ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः २२ करोड ६८ लाख रुपैयाँ
  • कालिका पावरः २१ करोड ९५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड ९० लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः २० करोड १३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १८ करोड ९२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS