IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार पनि ओरालो लागेको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूहमात्रै बढेका छन् बाँकी १० वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.२९ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक १.१३ प्रतिशतले घटेको छ।

Crest

आज ८६ कम्पनीको शेयरभाउ बढ्दा १५९ कम्पनीको घटेको छ। एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार १० कम्पनी

  • राधी विद्युतः ७६ करोड ५ लाख रुपैयाँ
  • ङादी ग्रुपः ५५ करोड ६२ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४८ करोड ५४ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४७ करोड १५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३७ करोड ६९ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः २४ करोड ६७ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २२ करोड ३४ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १९ करोड ५१ लाख रुपैयाँ
  • एचआईडीसीएलः १९ करोड १ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १५ करोड ५९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS