IME Life New

अपर हेवाखोला हाइड्रोपावरको सवा ३५ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको सवा ३५ लाख कित्ता बढी शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गते सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयरधनीको ३० लाख कित्ता, संस्थाका कर्मचारीको ३० हजार कित्ता र स्थानीय बासिन्दाको ५ लाख कित्ता शेयर रहेको छ।

Esewa
Crest

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँटको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, लकइन अवधि सकिए पनि कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने खरिदबिक्री गर्न गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS