IME Life New

कार्यालयको गेटमा पुगेपछि थाहा पाए अमेरिकाका हजारौँ सरकारी कर्मचारीले जागिर गएको जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्यकर्मीको निकाल्न सुरु भएको छ।

कर्मचारीलाई मंगलबार कार्यालयको गेटमै रोकिएपछि कर्मचारीलाई कामबाट निकालिएको थाहा भएको हो। यस्ता काममा धेरै उच्च अधिकारी संलग्न थिए।

Esewa
Crest

अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले गत साता १० हजार कर्मचारीलाई हटाउने घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपतिको कार्यालयले गत साता खाद्य तथा औषधि प्रशासन (एफडीए) का ३ हजार ५०० कर्मचारी हटाउने योजना रहेको जनाएको थियो।

यसैगरी युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) बाट २ हजार ४०० कामदारलाई निकालिनेछ। यसबाहेक राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानबाट एक हजार २०० कर्मचारीलाई पनि हटाउनुपर्ने प्रशासनले जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS