IME Life New

यूएईले आफ्ना नागरिकलाई यी ३ देशको यात्रामा लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना नागरिकलाई ३ देशको यात्रामा प्रतिबन्ध लगाएको छ।

यूएईको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै इरान, इराक र लेबनानमा यात्रा गर्न आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको हो। वर्तमान अवस्थालाई ध्यानमा राखेर ती देशको यात्रामा प्रतिबन्ध लगाउनुपरेको वयक्तव्यमा उल्लेख छ।

Esewa
Crest

यसका साथै यूएईले ती देशमा रहेका आफ्ना नागरिकलाई तत्काल देश फर्किन आह्वान गरेको छ। यसअघि यूएईले तेल उत्पादक देशहरुको समूह ओपेक र ओपक प्लसबाट बाहिरिने घोषणा गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS