IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह मात्रै बढेका छन् भने ११ वटा घटेका छन्। आज वित्त समूह सर्वाधिक ०.४९ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.६० प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ७७ कम्पनीको शेयरभाउ बढेको छ भने १९३ वटाको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ५ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS