IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह घटेका छन् भने २ वटा बढेका छन्। आज अन्य समूह सर्वाधिक २.१६ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.८५ प्रतिशतले बढेको छ।

Crest

यो दिन बजारमा ५३ कम्पनीको शेयरभाउ बढेको छ भने १९३ कम्पनीको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः २२ करोड १३ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १७ करोड ३२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १३ करोड ३७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १२ करोड ६० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ९ करोड ७२ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ८ करोड ९७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ६७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ८ करोड २९ लाख रुपैयाँ
  • मुक्तिनाथ विकास बैंकः ७ करोड ९७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS