IME Life New

रिलायबल नेपाल लाइफमा आबद्धले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसमा छुट पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसै अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसको स्वास्थ्य उपचारमा १० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक माहाप्रवन्धक सैलेन्द्र श्रेष्ठ र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसका प्रशासन प्रमुख सन्तोस निरौलाले हस्ताक्षर गरे ।

Crest

यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS