IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा ६ वटा समूह बढेका छन् भने ७ वटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ०.७७ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.५२ प्रतिशतले घटेको छ।

Crest

यो दिन नेप्सेमा सूचीकृतमध्ये ११२ कम्पनीको शेयरभाउ बढेको छ भने १३३ कम्पनीको घटेको छ। आज १ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज पौने ९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ५३ करोड ९९ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ५२ कराड ४७ लाख रुपैयाँ
  • एचआईडीसीएलः ४३ करोड ४५ लाख रुपैयाँ
  • हिमालयन पावर पाटर्नरः ३५ करोड ५५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड ५४ लाख रुपैयाँ
  • राधी विद्युतः २९ करोड ६६ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः २७ करोड ३१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २७ करोड २३ लाख रुपैयाँ
  • निफ्राः २६ करोड २७ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २३ करोड ५३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS