IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० को विन्दुमा उक्लेको छ।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेका छन्। आज बैंकिङ समूह सर्वाधिक १.६८ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.३८ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १९९ कम्पनीको शेयरभाउ बढ्दा ४९ कम्पनीको घटेको छ। बजारमा यो करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ४६ करोड ७१ लाख रुपैयाँ
  • बुटवल पावरः ३६ करोड ६७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड १८ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ३१ करोड ८५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २८ करोड ४१ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २६ करोड ७० लाख रुपैयाँ
  • साहास ऊर्जाः १९ करोड ४९ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १४ करोड ८१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १४ करोड २३ लाख रुपैयाँ
  • माई खोला हाइड्रोपावरः १३ करोड ९४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS