IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि उकालो लागेको छ। नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह उकालो लागेका छन् भने ६ वटा ओरालो लागेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक १.६३ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।

Crest

आज बजारमा १४७ कम्पनीको शेयरभाउ बढेको छ भने ९७ वटाको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज सवा ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ५९ करोड ४१ लाख रुपैयाँ
  • राधी विद्युतः ५० करोड ७२ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः ४२ करोड ८७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड ३६ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः ३१ करोड ५७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २८ करोड ८५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड ४२ लाख रुपैयाँ
  • युनिभर्सल पावरः १६ करोड २२ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १६ करोड १९ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १५ करोड ३२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS