IME Life New

उच्च अंकले घटेको शेयर बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा झरेको हो।

बजार घट्दा सबै समूहमा गिरावट आएको छ। आज अन्य समूह सर्वाधिक २.६९ प्रतिशतले घटेको छ। यो दिन २४ कम्पनीको शेयरभाउ बढ्दा २१७ कम्पनीको घटेको छ भने २ वटाको स्थिर रहेको छ।

Esewa
Crest

आज बजारमा १० अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब १२ करोड ४८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५९ करोड ९८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५५ करोड ९ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ४५ करोड ५६ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३० करोड ५९ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः २६ करोड ५४ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १७ करोड ४ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १६ करोड ८४ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १६ करोड ६१ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १५ करोड ९३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS