IME Life New

सामान्य घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका अन्य समूहबाहेक बाँकी १२ वटै समूह घटेको छ। अन्य समूह भने ०.११ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १५२ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३२ करोड ११ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः २२ करोड ७२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १८ करोड ३ लाख रुपैयाँ
  • एलआईसी नेपालः १६ करोड ७५ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १३ कोड ७८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १३ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड २३ लाख रुपैयाँ
  • भूगोल इनर्जीः १० करोड ४ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ७ करोड ९७ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ६ करोड ९४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS