IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० को विन्दुमा बन्द भएको छ।

दोहोरो अंकले घटेको बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये विकास बैंक समूहमात्रै बढेको हो भने अरु १२ वटा घटेको छ।विकास बैंक समूह १.९३ प्रतिशतले बढ्दा सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन समूहमा २.४९ प्रतिशतको देखिएको छ।

Esewa
Crest

यो दिन ३२ कम्पनीको शेयरभाउ बढेको छ भने २०९ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५८ करोड ६५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५३ करोड ३६ लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः ४३ करोड ३४ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ३७ करोड २८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड ४७ लाख रुपैयाँ
  • सिटिजन लाइफः २४ करोड १७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १८ करोड ६० लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १७ करोड ११ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १३ करोड ९४ लाख रुपैयाँ
  • ज्योति विकास बैंकः १३ करोड ९२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS