IME Life New

यसकारण अमेरिकाको डीभी कार्यक्रम बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले डीभी लोटरी कार्यक्रममा रोक लगाएको छ।

अमेरिकी गृहमन्त्री कृस्टी नोयमले डीभी लोटरी कार्यक्रम अस्थायी रुपमा रोक लगाइएको बताएकी हुन्। हालै ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा नोएमले डीभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय भएको जानकारी गराएकी हुन्।

Esewa
Crest

त्यसो त गोलीकाण्डमा संलग्न व्यक्ति नै डीभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेको छ। योसँगै राष्ट्रपति ट्रम्पको निर्देशनमा डीभी कार्यक्रममा रोक लगाइएको हो।

गृहमन्त्री नोएमले यसबारे आफ्नो एक्स अकाउन्टमा पोस्ट लेखेर पनि जानकारी दिएकी छन्। ’यस्तो अपराधीलाई हाम्रो देशमा पस्न दिनुहुँदैन थियो’, उनले लेखेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%
happy

खुसी

15%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS