IME Life New

वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफको ताप्लेजुङ शाखाद्वारा विद्यार्थीलाई सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १७ औँ वार्षिक उत्सवको अवसरमा ताप्लेजुङ शाखा कार्यालयले फुङलिङ नगरपालिका ४ मा रेहेको बाल मन्दिर आ.वि.का सुस्त श्रवण बालबालिका सहितका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यालयमा चियापान कार्यक्रमको आयोजना गरी कपी,पेन, पेन्सिल लगायतको सामाग्री हस्तान्तरण गरिएको शाखा प्रमुख कल्पना राईले जानकारी दिइन् ।

Crest

हिमालयन लाइफले १७ औँ वार्षिक उत्सवको अवसर पारेर देशका उपशाखा, शाखा, उप प्रदेश, प्रदेश र केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । बालबालिका, अनाथालाय, जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकहरु बीच सामाजिक सद्भाव राख्दै वार्षिक उत्सव सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS