IME Life New

सन नेपाल लाइफद्वारा आधारभुत स्वास्थ केन्द्रमा मेडिकल स्टोर दराज हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कैलालीको जानकी गाउँपालिका ३ को आधारभुत स्वास्थ केन्द्रमा मेडिकल स्टोर दराज हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग गरेको हो ।

कम्पनीका लम्की शाखा प्रमुख डम्बर न्यौपानेको अध्यक्षमा प्रमुख अथिती जानकी गाउँपालिका ३ का वडा अध्यक्ष सुरेश चौधरी, विशिष्ट अथिति आधारभुत स्वास्थ केन्द्र इन्चार्ज बिनोद कठायतको उपस्थितीमा सो दराज हस्तान्तरण गरेको हो ।

Crest

सो कार्यक्रममा महिला स्वास्थ स्वयं सेविका स्थानिय बासिन्दा तथा कम्पनीका अभिकर्ताहरुको बिशेष उपस्थिति रहेको थियो । सो कार्यक्रमको स्वागत मन्तव्य धनगढी शाखाका प्रशासन प्रमुख मनोज आचार्यले गरेका थिए भने कार्यक्रमको सन्चालन कम्पनीको टिकापुर उपशाखा प्रमुख बिष्णु प्रसाद भण्डारीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS