IME Life New

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर दिएर १००% हकप्रद पनि जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिक्लेस हाइड्रोपावरले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १५ प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ६७ लाख १० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ। अन्य जलविद्युत आयोजनामा लगानी गर्न पुँजी जुटाउनका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट पूर्वस्वीकृतिपछि आगामी वार्षिक साधारणसभा पेस गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS