IME Life New

बेष्ट फाइनान्समा ६ सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा गौतम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार १८ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।

संस्थापक समूहबाट प्रा.डा. रामजी गौतम, रामचन्द्र देवकोटा र सुशिला खनाल हुन् भने सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, रामलाला श्रेष्ठ र विष्णु प्रसाद ज्ञवाली रहेका छन् । त्यस्तै, बौद्धराज अर्याल स्वतन्त्र सञ्चालकमा निर्वाचित भएका छन् ।

Crest

आज असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालकहरुमध्येबाट प्रा.डा. रामजी गौतमलाई अध्यक्ष सर्वसम्मत चयन गरेको हो ।

1751518041866

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS