IME Life New

ऋण चुक्ता गर्न १००% हकप्रद शेयर जारी गर्ने सिंगटी हाइड्रोको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजीका १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। उक्त हकप्रद शेयरबाट संकलित रकमले कम्पनीको ऋण चुक्ता गर्ने निर्णय पनि बैठकले गरेको छ।

Esewa
Crest

उक्त निर्णय अनुमोदनका लागि आगामी साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS