IME Life New

वार्षिक शुल्क बुझाउन हितग्राही खाताधनीलाई सिद्धार्थ क्यापिटलको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ क्यापिटलले हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आफ्ना हितग्राही खाताधनीहरुलाई बुझाउन बाँकि वार्षिक १ सय रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

सिद्धार्थ क्यापिटल तथा आफुलाई पायक पर्ने सिद्धार्थ बैंक लिमिटेड तथा विभिन्न शाखा कार्यालयमा सम्पर्क राखी हितग्राही खातावालाको नाम थर र हितग्राही खाता नम्बर तथा कुन आर्थिक वर्षको शुल्क हो अनिवार्य उल्लेख गरी साउन १५ गतेभित्र बुझाउन आग्रह गरेको छ ।

Crest

नविकरण शुल्क प्रभु पे, इसेवा, खल्ति, कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिनेछ । मेरो शेयर लिएका हितग्राहीधनीले सो संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण शुल्क नतिरे सेवा स्वत बन्द हुने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS