IME Life New

सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। बेंकले संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यसअघि बैंकले राष्ट्र बैंकको नियमअनुसार संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्री गर्दा तोकिएको समयावधिभित्र उक्त शेयरका लागि आवेदन नपरेपछि सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

Crest

शेयर किन्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS