काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्य दिनेश बज्राचार्यले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको सञ्चालक समिति बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो । असार २४ गतेबाट लागू हुनेगरी उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
1752124355096शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजिनामा स्वीकृत

















