IME Life New

हिमालयन रिको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले राजीनामा दिएका छन्।

गोल्छाले गत फागुन २५ गते राजीनामा दिएका हुन्। कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले गोल्छाको राजीनामा स्वीकृत गरेको छ।

Esewa
Crest

गोल्छा कम्पनीका संस्थापक अध्यक्ष हुन्। उनीको राजीनामाको कारण भने खुलेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS