IME Life New

हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो राधी विद्युत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.६९९ अर्थात ६९.९ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमो यो कम्पनीले १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

राधी विद्युतको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS