IME Life New

धितोपत्र बोर्डबाट भुजुङ्ग हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर आइपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज भुजुङ्ग हाइड्रोपावरलाई आइपीओ जारी गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले चुक्तापुँजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपीओ बिक्री गर्नेछ।

Esewa
Crest

हाल कम्पनीमा संस्थापक समूहको ८० प्रतिशत अर्थात ८० करोड रुपैयाँबराबरको लगानी रहेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS