IME Life New

वैज्ञानिकहरुद्वारा ‘युनिभर्सल’ मिर्गौला निर्माण, जुनसुकै रगत समूहसँग मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यानडा र चीनका वैज्ञानिकहरुले एक दशकभन्दा लामो अनुसन्धानपछि यस्तो ‘युनिभर्सल’ मिर्गौला निर्माण गरेका छन्। जुन कुनै पनि रगत समूहका बिरामीलाई ट्रान्सप्लान्ट गर्न सकिन्छ।

मानव नमुनामा गरिएको यो सफल परीक्षणले अंग दानको क्षेत्रमा सबैभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्ने सम्भावना बोकेको छ। मिर्गौला ट्रान्सप्लान्टमा प्रमुख चुनौती भनेको दाता र प्राप्तकर्ताको रगत समूह नमिल्नु हो ? यसले गर्दा धेरै बिरामी लामो प्रतीक्षा सूचीमा पर्न बाध्य हुन्छन्।

Esewa
Crest

वैज्ञानिकहरुले विशेष एन्जाइमको प्रयोग गरेर यो समस्या समाधान गरेका छन्। अनुसन्धानकर्ताहरुले पहिला ‘ए’ रगत समूह भएको मिर्गौला लिए। त्यसपछि उनीहरुले विशेष एन्जाइमको मद्दतले मिर्गौलाको सतहमा रहेका चिनी अणु वा एन्टिजेनलाई हटाउन सफल भए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS