IME Life New
GBIME

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्दैछ । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्रीमा ल्याउँदा बिक्री नभएपछि बैंकले अहिले सर्वसाधारणका बिक्रीमा ल्याएको हो ।

बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६५ रूपैयाँ निर्धारण गरेको छ। सो शेयरमा आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

Crest

सो शेयर किन्न इच्छुकले आज चैत ३१ गतेदेखि आगामी वैशाख ८ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन फाराम डिल्लीबजार बाटुलेघरस्थित सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालयमा प्राप्त गर्न सकिनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS