काठमाडौं । सानिमा रिलायन्स लाइफले माग गरेको कहर्मचारीका लागि आवेदन दिन चार दिन बाँकी रहेको छ । कम्पनीले लेगल अफिसरका लागि कर्मचारी माग गरेको हो । ईच्छुकले कानुनमा ब्याजलर तथा डिग्रि गरेको हुनुपर्नेछ । सो पदमा आवेदन दिन इच्छुकले असोज २४ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















