IME Life New

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सको बुटवल शाखाले साउन २५ गते शाखा परिसरमा आफ्ना कर्जाग्राही तथा स्थानीय व्यवसायीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको हो। कार्यक्रममा ३२ जनाको सहभागी रहेको थियो।

कार्यक्रममा हालको बैंकिङ क्षेत्रको अवस्था, बैंकिङ प्रणाली कसरी सञ्चालन हुन्छ, बचत गर्ने बानी, ऋण र यसको उचित प्रयोगका विषयमा जानकारी प्रदान गरिएको थियो।

Esewa
Crest

वित्तीय साक्षरता कार्यक्रमको प्रमुख उद्देश्य विद्यमान ग्राहकहरू र नजिकका व्यवसायीहरूसँगको सम्बन्ध थप सुदृढ गर्नुका साथै वित्तीय ज्ञान प्रदान गरी तिनीहरूलाई सम्भावित ग्राहकका रूपमा परिचय गराउनु हो ।

कार्यक्रममा विद्यमान ग्राहक र व्यवसायीहरूलाई ऋणको उचित उपयोग र बैंकिङ सम्बन्धी विभिन्न पक्षबारे जानकारी प्रदान गराएर उनीहरूलाई सचेत र जागरूक बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS