IME Life New

ससर्त विद्युत नियमन आयोगबाट साहास ऊर्जाले पायो १००% हकप्रद शेयर निष्कासनको पूर्वअनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत नियमन आयोगले ससर्त साहास ऊर्जालाई चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वअनुमति प्रदान गरेको छ।

आयोगको चैत १२ गतेको निर्णयबाट साहास ऊर्जाले हकप्रद शेयर जारी गर्न पूर्वसहमति पाएको हो। साहास ऊर्जाको हालको चुक्तापुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। सोहीबराबरको हकप्रद शेयर जारी गर्ने प्रक्रिया कम्पनीले अगाडि बढाएको छ।

Esewa
Crest

कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पनि निवेदन दिइसकेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ५७ लाख ३८ हजार कित्ता शेयर जारी गर्नेछ।

साहास ऊर्जाको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

विद्युत नियमन आयोगले साहास ऊर्जालाई हकप्रद शेयर ल्याउन दिएको पूर्वसहमतिमा ३ वटा सर्त अगाडि सारेको छ।

यस्ता छन् सर्त

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS