IME Life New

दोर्दी खोला जलविद्युतको करिब साढे १६ लाख कित्ता शेयर बेच्दै राधी विद्युत कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनीले दोर्दी खोला जलविद्युत कम्पनीको करिब साढे १६ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ।

राधी विद्युतले दोर्दी खोला जलविद्युतको १६ लाख ४४ हजार ८८८ कित्ता शेयर बिक्री गर्न लागेको हो। यो शेयर राधी विद्युतले दोस्रो बजारमार्फत बिक्री गरिने जनाएको छ।

Esewa
Crest

शेयर बिक्रीका सम्बन्धमा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशन, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणका लागि जानकारी लागि यो सूचना प्रकाशित गरिएको राधी विद्युतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS