IME Life New

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा प्याकुरेल मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा राजु प्रसाद प्याकुरेल मनोनयन भएका छन्। नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबार काठमाडौंको बैशाख १५ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट प्याकुरेललाई सञ्चालक सदस्य पदमा मनोनयन गरिएको हो।

1777435885181

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS