IME Life New

बीमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहित बीमा प्रतिबिम्बको दोस्रो संस्करण आज प्रकाशन गरेको छ ।

यस संस्करणमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म जारी बीमालेख संख्या, प्रदेशगत रूपमा बीमालेख संख्या, बीमाशुल्क संकलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँच, बीमकहरूको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी विवरण लगायत बीमा क्षेत्रका समग्र सूचकांकहरू विश्लेषण सहित प्रस्तुत गरिएको छ ।

Esewa
Crest
बीमा प्रतिबिम्बको दोस्रो संस्करण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS