IME Life New

बैशाख २४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बागमती प्रदेश सरकारले बैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही बैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बागमति प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भए अनुसार सो दिन सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जनाइएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%

खुसी

0%

दु :खी

31%

अचम्मित

0%

उत्साहित

63%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS