IME Life New

सार्वजनिक बिदाका दिनमा पनि राहदानी विभाग खुला रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभागले नियमित सेवा सञ्चालन गर्ने भएको छ। विभागका अनुसार सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कात्तिक ३० गते सोमबार विभाग खुला राखिने जनाएको छ।

उक्त दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म अन्य कार्यदिनमा जस्तै राहदानीसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने विभागले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS