IME Life New

पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार कित्ता शेयर बिक्री गरिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार बढी कित्ता शेयर बिक्री गरिने भएको छ।

पञ्चकन्या पावर डेभलपमेन्टको नाममा पञ्चकन्या माई हाइड्रोपावरमा रहेको शेयर बिक्री गर्न लागिएको हो। पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

पञ्चकन्या माई हाइड्रोपावरमा हाल पञ्चकन्या पावर डेभलपमेन्टको ४३ लाख १४ हजार ४२० कित्ता शेयर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS