IME Life New
GBIME

अर्बिट इनर्जीले रु. ५० करोडको आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अर्बिट इनर्जीले ५० करोड रुपैयाँबराबरको आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

Crest

अर्बिट इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS